संसद चल्न दिन मेयर विद्यासन्दुर शाक्यको माग

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गर्नु भएको छ । मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम काँग्रेसले गरिरहेको आरोप पनि लगाउनु भयो । जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर काँग्रेसले सहिदहरुले देखाएको बाटोमा समेत … Continue reading संसद चल्न दिन मेयर विद्यासन्दुर शाक्यको माग